काठमाडौं– गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर ललितपुर महानगरपालिका, वडा, स्थानीयहरु र नेपाल प्रहरीले सफा गर्न थालेका छन् ।
आज बिहान बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीहरूको सफाई गरिएको हो ।
प्रतिक्रिया