अब हाँसो हेरेरै थाहा पाउनुस मानिसको स्वभाव « Khabarhub

अब हाँसो हेरेरै थाहा पाउनुस मानिसको स्वभाव


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

के तपाईं अरु मानिसको स्वभाव जान्न चाहानुहुन्छ ? त्यसो हो भने तपाईं कुन व्यक्तिको हाँसो कस्तो छ त्यसमा ख्याल गर्नुस् । समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार कुनैपनि मानिसको स्वभाव उसको हाँसोबाट थाहा हुन्छ ।

खित्का छाडेर हाँस्ने : कुनैपनि व्यक्ति खित्का छाडेर हाँस्छन् भने त्यस्ता व्यक्ति उत्साही प्रवृत्तिका हुन्छन् । समुन्दशास्त्र अनुसार त्यस्ता व्यक्तिको बौद्धिक क्षमता समेत उच्च हुन्छ ।

उनीहरु सहनशील हुनुका साथै मनमा कुनै पनि प्रकारको छलकपट नहुने प्रकारका हुन्छन् ।

जोडले आवाज निकालेर हाँस्ने : जो व्यक्ति जोड सँग आवाज निकालेर हास्छन् भने त्यस्ता व्यक्ति स्भाभिमानी र परिश्रमी खालका हुन्छन् । उनीहरुको जीवन पनि सफल हुन्छ ।

मन्द मुस्कानसहित हाँस्ने : मन्द मुस्कानसहित मुस्कुराउने व्यक्ति बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । उनीहरु छिट्टै रिसाउँदैनन् यतिमात्र होइन जस्तो सुकै कठिन समयमा पनि धैर्यताका साथ काम गर्छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : २२ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग