राप्रपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा महर्जनको उम्मेदवारी « Khabarhub

राप्रपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा महर्जनको उम्मेदवारी


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १६ गते कीर्तिपुर नगरपालिकाका मेयरका लागि हुन लागेको उपनिर्वाचनमा ईन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार बनाउने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा कीर्तिपुर नगरपालिकामा भएको एक कार्यक्रममा महर्जनलाई मेयर पदको उमेदवार घोषणा गरिएको हो ।

उक्त नगरको वडा नम्बर १ को वडा अध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को अध्यक्षका लागि विजेश बस्नेतलाई उम्मेदवार घोषणा गरिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । राप्रपाले कीर्तिपुरमा चुनावी प्रचार कार्यालय पनि मंगलबार नै खोलेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ३५ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी