इजरायलको आक्रमणमा गाजामा ८४ जनाको मृत्यु « Khabarhub

इजरायलको आक्रमणमा गाजामा ८४ जनाको मृत्यु


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

प्यालेस्टाइन – गाजाको भवनमा इजरायलले गरेको दुई फरकफरक आक्रमणमा ५० बालबालिकासहित ८४ जनाको ज्यान गएको छ। अमेरिकाले त्यस क्षेत्रमा थप सैन्य सहयोग गरिरहेको छ। यसमा जल सेनाका लागि वार सीप, जेट विमान तथा लामो दुरी बम आक्रमण गर्ने सामग्री लगायत छन्।

अहिले लेबनानबाट इजरायलमा पनि आक्रमण भइरहेको इजरायली रक्षा मन्त्रालयले लेबनानमा ३ रकेट प्रहार भएको तथा अहिले पनि साइरन बजिरहेको जनाएको छ । यसैबिच मध्यपूर्वमा अमेरिकाले थप सेना पठाउने भएको छ। पेन्टागनले त्यहाँ रहेका आफ्ना नागरिकलाई जोगाउनका लागि थप सेना पठाउन लागेको जनाएको छ।

अहिले उत्तरी गाजामा युद्ध र बमवारिको कारण मात्र समस्या उत्पन्न भएको छैन। विभिन्न सङ्क्रामक रोगको जोखिम, पानी तथा खाद्यान्नको अभाव तथा अस्पतालको कमजोर स्वास्थ्य संयन्त्रका कारण त्यस क्षेत्रको अवस्था अझ धेरै दुरावस्थाको सम्भावना रहेको राष्ट्र संघले समेत जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : २१ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि