हेर्नुस् ज्योति मगरको आगो पार्ने रुप (फोटो फिचर) « Khabarhub

हेर्नुस् ज्योति मगरको आगो पार्ने रुप (फोटो फिचर)


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायिका ज्योति मगर आजभोलि त्यति चर्चामा छैनिन् । कुनै बेला भने उनको खुबै चर्चा हुन्थ्यो । त्यसो त मगरलाई संगीत क्षेत्रमा विकृति ल्याएको आरोप नलागेको पनि होइन । जसले जे भने पनि उनी आफ्नै स्टाइलमा अगाडि बढिरहेकी छिन् ।

सामाजिक सञ्जाल फेसबूकमा बढी सक्रिय रहने ज्योति कहिले लाइभ आएर त कहिले तस्वीर शेयर गरेर फ्यानको ध्यान तानेकी हुन्छिन् ।

भड्किलो पोशाकका कारण चर्चामा आउने मगरले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरहरु हेरौँ :

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ०७ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा