भाइटीका लगाउने बेला १५ जुवाडे समातिए, नौ लाख रूपैयाँ बरामद « Khabarhub

भाइटीका लगाउने बेला १५ जुवाडे समातिए, नौ लाख रूपैयाँ बरामद


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहमा जुवा खेलिरहेका १५ जना पक्राउ परेका छन् । आइतबार बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

प्रहरीले जुवाडेको साथबाट नौ लाख ६८ हजार रूपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यलय पकलीबाट खटिएको प्रहरी अधिकृतको टोलीले जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई  इलाका प्रहरी कार्यलय महेन्द्रनगरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  २ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना