ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो « Khabarhub

ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य नेपाली रुपैयाँमा एक करोड माथि पुगेको छ । आइतबार ९२ लाख १ हजार रुपैयाँ रहेको बिटक्वाइनको मूल्य बिहीबार १ करोड ७६ हजार माथि रहेको छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै बुधबार धेरै मूल्य रहेका अधिकांश मुख्य क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक उछाल आएको देखिएको छ । मंगलबार ३ लाख २९ हजार रहेको इथरको मूल्य बुधबारदेखि बढेर आज ३ लाख ७९ हजार माथि पुगेको छ ।

त्यस्तै, मंगलबार १७२ अमेरिकी डलर रहको सोलोनाको मूल्य १८७ डलर र बिएनबीको ५९५ डलर पुगेको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १ : ०० बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको