‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कमायो २० करोड ७३ लाख « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कमायो २० करोड ७३ लाख


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार आम्दानी गरिरहेको छ।

फिल्मले रिलिज भएको ११ औँ दिन (आइतबार) सम्म २० करोड ७३ लाख ग्रस कलेक्सन गरेको फिल्मको निर्माण कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

फिल्मले आइतबार मात्रै २ करोड ७५ लाख कमाएको छ । त्यसैगरी सोमबारयता पनि फिल्मको कमाई शानदार छ ।

फिल्म अहिले पनि देशभर हाउसफूलसाथ चलिरहेकाले नयाँ कीर्तिमान बनाउने बाटोमा अगाडि बढेको छ ।

फिल्मले कयौँ कीर्तिमान बनाउने क्रममा देशभरमा एकैदिन ४८० भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको छ । यसअघि नेपाली फिल्मले एकै दिन यति धेरै शो पाएका थिएनन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ६ : ३१ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान