क्यूएस वरियतामा भारतका १ सय ६३ विश्वविद्यालय समावेश « Khabarhub

क्यूएस वरियतामा भारतका १ सय ६३ विश्वविद्यालय समावेश


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतको प्रतिष्ठित शैक्षिक परामर्शदाता कम्पनी क्वाकारेल्ली साइमण्ड्स (क्यूएस)ले हरेक वर्ष विश्वभरका विश्वविद्यालयहरुको वरियता सार्वजनिक गर्दै आएको छ । यस वरियतामा भारतका १ सय ६३ वटा विश्वविद्यालय समावेश भएका छन् ।

यससँगै भारत यस पटकको क्यूएस वरियतामा सबैभन्दा धेरै विश्वविद्यालय समावेश रहेको राष्ट्र बन्न पुगेको छ । यस वरियतामा दोस्रो स्थानमा चीनका सबैभन्दा धेरै धेरै विश्वविद्यालय परेका छन् ।

यस पटक चीनका १ सय ३५ विश्वविद्यालय यस वरियतामा अटाएका छन् । द हिन्दूका अनुसार यस पटक क्यूएस वरियतामा विश्वभरका ९ सय ८४ वटा विश्वविद्यालय परेका छन् । क्यूएसले सन् २००९ देखि विश्वविद्यालयको वरियता सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  २ : ३४ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र