पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि (तस्बिरहरू) « Khabarhub

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि (तस्बिरहरू)


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुगानाको पशुपति आर्यघाटमा सोमबार दिउँसो राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जली सभा आयोजना गरेपछि ढुंगानको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

कलेजोसँग सम्बन्धित समस्याका कारण पूर्वसभामुख ढुगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिएको थियो । नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय सोमबार नै गरेको थियो।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ३ : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका