एनपीएलको खेल तालिका सार्वजनिक « Khabarhub

एनपीएलको खेल तालिका सार्वजनिक


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक गरेको छ ।

मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन ।

पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपराहन्न १२:१५ बजेदेखि शुरु हुने छ ।

यस्ताे छ तालिका

 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : १४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल