बिजुलीका पोल र तार हटाएपछि सफा देखियो न्यूरोड क्षेत्र (तस्बिरहरू) « Khabarhub

बिजुलीका पोल र तार हटाएपछि सफा देखियो न्यूरोड क्षेत्र (तस्बिरहरू)


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असरल्ल तार र बिजुलीका पोल हटाएपछि काठमाडौंको न्यूरोड क्षेत्र सफा र चिटिक्क देखिएको छ ।

लामो समयको प्रयासपछि काठमाडौं महानगरपालिका वडा नं. २४ को शुक्रपथ क्षेत्र तार र बिजुलीको पोलरहित भएको हो ।

त्यसक्षेत्रमा काठमाडौं महानगरपालिकाले सडक घटाएर फुटपाथ विस्तार गरेको थियो । तर फुटपाथको बीचमा रहेका बिजुलीका पोल हटाउन बाँकी थिए ।

ती बिजुलीका पोल र असरल्ल झुन्डिएका इन्टरनेटसहिका तार हटाएपछि न्यूरोड क्षेत्र सफा देखिएको हो ।

फुटपाथबाट बिजुलीका पोल पनि हटाएपछि सर्वसाधारणले हिँड्न पनि अब सहज भएको छ । अहिले उक्त क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तार सबै भूमिगत गरिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  २ : ३७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका