काठमाडौं– सेन्सेईको दशैं तिहार र छठ पर्व योजनाअन्तर्गत बहुसंख्यक ग्राहक मध्येबाट एक जना विजेतालाई ६५ इन्चको युयचडी टिभी पाएका छन् ।
चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुसीयाली योजना भाद्र २३ गते देखि नेपालभर सीमित अवधिका लागि लागु गरेको थियो ।
यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिद गरी दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।
सेन्सेईको ३२ इन्च टिभीको खरिदमा सिन्धुली निवासी कोमल बहादुर खत्रीले ६५ इन्चको टिभी लक्की ड्र मार्फत प्राप्त गरेका छन् ।
सेन्सेई ब्राण्डले टिभी वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया