सडक छेकेर एमालेको सभा : सर्वसाधारणलाई सास्ती (तस्बिरहरू)  « Khabarhub

सडक छेकेर एमालेको सभा : सर्वसाधारणलाई सास्ती (तस्बिरहरू) 


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – सत्तारूढ नेकपा एमालेले नै दरबारमार्गमा प्रदर्शन गर्न लागेपछि काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 

दरबारमार्गको मुख्य सडकमै स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने घोषणा गरेको सत्तारूढ पार्टीको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । 

अहिले काठमाडौंका मुख्य स्थानहरू : न्युरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर र सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ । केही मिनेटको बाटो छिचोल्न आधा घण्टाभन्दा धेरै समय लाग्न गरेको छ । 

एमालेको सभाका कारण जाम हुने पिरले कार्यालयतिर निस्केका सर्वसाधारणले आज दु:ख पाएका छन् । सिंहदरबारसहितका क्षेत्रमा छिर्ने सडकमा जाम हुँदा सर्वसाधारण र कर्मचारीले पनि एक घण्टासम्म जाममा रोकिनुपरेको छ ।

 

 

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : १५ बजे

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल