दरबारमार्ग पुग्यो एमालेको जुलुस (तस्बिरहरू) « Khabarhub

दरबारमार्ग पुग्यो एमालेको जुलुस (तस्बिरहरू)


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहान ११ बजे सुरु हुने भनिएको सत्तारुढ नेकपा एमालेको आमसभा अझै सुरू भइसकेको छैन  ।

मध्यान्ह १२ बजे पछाडि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दरबारमार्गस्थित मुख्य सडकमा हुने सभालाई सम्बोधन गर्ने तालिका थियो।

तर डेढ घण्टा बितिसक्दा पनि कार्यक्रम सुरु भइसकेको छैन । अहिले एमालेले विभिन्न चोकबाट जुलुसहरू निकालिरहेको छ ।

भद्रकाली, काठमाडौं मल, रत्नपार्क, भृकुटीमण्डपसहितका स्थानहरूबाट एमालेको जुलुस दरबारमार्गस्थित सभास्थलतर्फ अघि बढिरहेका छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ३९ बजे

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव

नारायणगढ– रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ– ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७

ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडौं- चीनले ताइवानलाई हतियार बेच्दै आएका केही चर्चित अमेरिकी कम्पनीको

खेलकुद क्षेत्रमा राजनीति हावी भयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य