एमालेको जुलुस नाचगानसहित दरबारमार्गमा (तस्बिरहरू) « Khabarhub

एमालेको जुलुस नाचगानसहित दरबारमार्गमा (तस्बिरहरू)


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेकपा एमालेको जागरणसभामा सहभागी हुने नेता-कार्यकर्ता सहभागी जुलुस अहिले दरबारमार्गतिर गइरहेका छन् ।

काठमाडौंका विभिन्न ठाउँबाट सांस्कृतिक कार्यक्रम र नाचगानसहित नेता-कार्यकर्ताहरू सहभागी जुलुस नारायणहिटी संग्रहालयअगाडिको मुख्य सडकमा जम्मा भइरहेको छ।

एमालेको जुलुसमा सहभागीहरू विभिन्न जातिका बाजागाजहसहित दरबारमार्ग पुग्दैछन् ।

जुलुसमा सहभागी कतिपय नाच्दै गाउँदै अघि बढेका छन् । एमालेले जुलुसमा काठमाडौंका नेवार समुदाय, आदिवासी, जनजाति र दलितसहितका समुदायलाई पनि उतारेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : २३ बजे

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष