चिसो मौसमलाई माइडियाको न्यानो राहत « Khabarhub

चिसो मौसमलाई माइडियाको न्यानो राहत


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइडिया ब्रान्डले नेपाली बजारमा चिसो मौसमकालागी उपयोगी  विभिन्न इलेक्ट्रोनिक्स सामान ल्याएको छ । अत्याधुनिक वाशिंग मेसिन, वाशर ड्रायर, ऊर्जा-किफायती हिटरहरू र गिजरजस्ता उत्पादनले चिसो मौसम राहत दिन्छन् ।

कम्पनीका अनुसार वाशिंग मेसिन, वाशर ड्रायर,  डिशवाशर, ओएफआर  हिटर, पीटीसी हिटर, र फ्यान हिटर, गिजरलगायतका सबै हिउँदे उत्पादन नेपाली बजारमा उपलब्ध छन् ।

कम्पनीका हिउँदे उत्पादनहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका सोरुमहरू तथा डिलर  र www.cgdigital.com.np मा उपलब्ध छन् ।

यस हिउँदलाई थप विशेष बनाउन कम्पनीले उत्पादनहरूमा विशेष छुट र अफरहरू पनि प्रदान गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : ५१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन