कीर्तिपुरमा उपनिर्वाचन : उम्मेदवारहरू भोट माग्दै घर-घरमा (तस्बिरहरू) « Khabarhub

कीर्तिपुरमा उपनिर्वाचन : उम्मेदवारहरू भोट माग्दै घर-घरमा (तस्बिरहरू)


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचार-प्रसार तीव्र बनाएका छन् ।

दलका र स्वतन्त्र दुवै उम्मेदवारहरूले घर-घरमा आक्रमक प्रचार गरिरहेका छन् । उम्मेदवारहरू चुनावी प्रचार लिएर खेतबारीसम्म पुगिरहेका छन् ।

स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि कीर्तिपुर पुगेका छन् ।

कीर्तिपुरमा कांग्रेसका कीर्तिपुर नगरपालिकामा कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट डा. शिवशरण महर्जन, एमालेका डा. सुरेन्द्र मानन्धर र स्वतन्त्र उम्मेदवारहरू घरदैलोमामा व्यस्त छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : ०७ बजे

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा