दुई गोलको अग्रता जोगाउन नसक्दा टोटनह्यामले आर्सनसँग अंक बाँड्यो « Khabarhub

दुई गोलको अग्रता जोगाउन नसक्दा टोटनह्यामले आर्सनसँग अंक बाँड्यो


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आर्सनल र टोटनह्यामको खेल बराबरीमा सकिएको छ । आइतबार राति भएको खेलमा दुबै टोलेले २–२ गोल गर्दै अंक बाँडेका हुन् ।

पहिलो हाफमा टोटनह्यामले गरेको २ गोललाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको थियो ।

क्रिष्टियन इरिक्सनको गोलमार्फत १० औं मिनेटमा अग्रता बनाएको टोटनह्यामले ४० औं मिनेटमा हेरी केनको गोलबाट अग्रता दोब्बर पारेको थियो । तर पहिलो हाफको इन्जुरी समयमा आर्सनलका एलेक्जेन्डर लाकाजेटीले गोल गर्दै टोटनह्यामसँगको अग्रता २–१ मा झारेका थिए ।

दोस्रो हाफको ७१ औं पेरर इमरिकले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

खेलको समाप्तिसँगै आर्सनल ७ अंकसहित पाँचौ स्थानमा उक्लँदा टोटनह्याम ५ अंकसहित नवौं स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : २३ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई