पिएसजीमाथि म्युनिखको महत्त्वपूर्ण जित « Khabarhub

पिएसजीमाथि म्युनिखको महत्त्वपूर्ण जित


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस अघिका दुई खेलमा अस्टनभिल्ला र बार्सिलोनासँग पराजित भएर धरमराएको वायरन म्युनिखले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पिएसजी)माथि जित हात पारेको छ।

मंगलबार राति भएको खेलमा म्युनिखका लागि किम मीन जायले निर्णायक गोल गरे। जोसुआ किमिचको इनस्विङ कर्नर पिएसजीका गोलरक्षक म्याट भी साफानोभले बुझ्न नसकेपछि किमले नजिकैबाट हेड गर्ने अवसर पाएका थिए। प्रतिस्पर्धात्मक खेलमा म्युनिखले १-० को जित निकालेहो हो ।

जमाल मुसियालाको सानदार प्रहारलाई बचाउँदै साफानोभले बचाएपछि म्युनिख थप गोलबाट वञ्चित भएको थियो।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ०५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा