काठमाडौं उपत्यका विश्वकै तेस्रो प्रदूषित सहर (तस्बिरहरू) | Khabarhub Khabarhub

काठमाडौं उपत्यका विश्वकै तेस्रो प्रदूषित सहर (तस्बिरहरू)


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज वायु प्रदूषण उच्च भएको छ । आज बिहान ११ः४५ बजेकाे मापनअनुसार काठमाडौं उपत्यका प्रदूषणका हिसाबले तेस्रो स्थानमा रहेको छ ।

स्वीस वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एयरले काठनडौंलाई तेस्रो प्रदूषित सहरको सूचीमा राखेको छ ।

हाल काठमाडौंको हावाको गुणस्तर १७५ अर्थात् अस्वास्थ्यकर रहेको छ । पाकिस्तानको लाहोर पहिलो नम्बरमा छ । लाहोरको प्रदूषणको स्तर ६११ छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १२ : १६ बजे

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो