कार्ल्सबर्ग ग्रुपले किन्यो साउथ एसिया पीटीईको ३३ प्रतिशत सेयर « Khabarhub

कार्ल्सबर्ग ग्रुपले किन्यो साउथ एसिया पीटीईको ३३ प्रतिशत सेयर


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुरे) हाेल्डिङ्स प्रालिको बाँकी ३३.३३ प्रतिशत सेयर किनेको छ ।

सीएसएपीएलको कार्ल्सबर्ग इन्डिया प्रा.लि. (सीआईपीएल) मा १०० प्रतिशत सेयर स्वामित्व छ । नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रा.लि. (जीबीपीएल) मा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गरिरहेको छ।

२०८१ साउनमा भएको सहमति अनुसार कार्ल्सबर्ग ग्रुपले अब  भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व ग्रहण गरेको छ । सीएसएपीएलमार्फत् गोर्खा ब्रुअरीमा  ९९.९४ प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ०२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा