पशुपतिनाथ क्षेत्रमा शतबीज छर्नेहरूको घुइँचो (तस्बिरहरू) « Khabarhub

पशुपतिनाथ क्षेत्रमा शतबीज छर्नेहरूको घुइँचो (तस्बिरहरू)


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी । मृत्युवरण गरेका पितृहरूको मोक्ष यात्राका लागि याे दिन अत्यन्त महत्पूर्ण मानिन्छ ।

नेपाललगायत भारतका विभिन्न शक्तिपीठ तथा त्रिवेणी धामहरूमा यस दिन शतबीज छर्ने तिर्थालुहरुको घुइँचो रहने गर्दछ । शतवीज भन्नाले धान, गहुँ, मास, मुगी, कागुन, सामा मिलाइएको सप्तधाना युक्त शतबीज र विभिन्न प्रकारका फूलहरू रहने गर्दछ ।

भक्तजनहरू पशुपतिनाथलगायत काठमाडौंका शक्तिपीठहरुमा शुक्रबार साँझबाट नै दीप बालेर जाग्राम बसेका थिए ।

 

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : २० बजे

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर