१ किलो सुनसहित त्रिभुवन विभानस्थलबाट एक जना पक्राउ | Khabarhub Khabarhub

१ किलो सुनसहित त्रिभुवन विभानस्थलबाट एक जना पक्राउ


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विभानस्थलबाट अबैध सुनसहित एक पक्राउ परेका छन । बिमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

रबरको एक भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ ।

भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्‍याएमा १० हजार दिने आश्वासनपछि सो सुन ल्मायाएको उनले प्रारम्भिक बयान दिएका छन् ।

सुवेदीलाई गौशाला प्रहरीमा राखेर थप अनुसन्धान जारी राखिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ४ : २० बजे

कोशी टप्पु र मध्यवर्ती क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कोशी टप्पु वन्यजन्तु

विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते

काठमाडौं – हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेको छ ।

एनपीएलमा लाठीचार्ज, दर्शकहरुद्वारा नाराबाजी

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर

पहिलो खेल जित्दा खुसी लाग्यो : कप्तान साह

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य