उपनिर्वाचन अपडेट : ग्रामथान गाउँपालिकामा ७१.३३ प्रतिशत मतदान  « Khabarhub

उपनिर्वाचन अपडेट : ग्रामथान गाउँपालिकामा ७१.३३ प्रतिशत मतदान 


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकामा  ७१दशमलव ३३ प्रतिशत मतदान भएको छ ।

ग्रामथान गाउँपालिका कुल २६ हजार ४४ मतदाता रहेकामा १८ हजार ५७७ मत खसेको हो।

अर्थात् ७१ दशमलव ३३ प्रतिशत झरेको छ ।

यो पनि पढ्नुहोस् : 

उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : १० बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक