रुकुम–पश्चिमको सानेभेरी– ५ मा कांग्रेसका खत्री विजयी | Khabarhub Khabarhub

रुकुम–पश्चिमको सानेभेरी– ५ मा कांग्रेसका खत्री विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुम–पश्चिमको सानेभेरी गाउँपालिका – ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन्। खत्रीले ५९० मत ल्याउँदा दोस्रो भएका माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत प्राप्त गरे ।

यहाँ दुई जना उम्मेदवारमात्र प्रतिस्पर्धा थिए। २०७९ को निर्वाचनमा यो वडामा एमालेका गोविन्दबहादुर डाँगी ७४७ मत ल्याएर निर्वाचित भएका थिए।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ०१ बजे

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी

काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं

सगरमाथा चौधरी आँखा अस्पतालमा दुई हजार बढी बिरामीको निःशुल्क शल्यक्रिया

सिरहा– नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा