दोलखा गौरीशंकर अपडेट : एमालेले लियो अग्रता, माओवादी र कांग्रेस पछ्याउँदै | Khabarhub Khabarhub

दोलखा गौरीशंकर अपडेट : एमालेले लियो अग्रता, माओवादी र कांग्रेस पछ्याउँदै


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिकाको  उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले जारी गरेको पछिल्लो मत परिणामअनुसार यहाँ केहीबेर अघिबाट नेकपा एमालेले अग्रता बनाएको छ ।

यसअघि माओवादीले अग्रता लिइरहेको अवस्थामा अब एमालेले अघि लागेको हो ।

ताजा अवस्थामा एमालेकी उममा लुङ्गेली मगर शेर्पाले १९ सय ७२, माओवादीकी निमलेकी शेर्पाले १९०६ मत र नेपाली कांग्रेसकी पसादिकी तामाङले १२ सय ८१ मत ल्याउन सफल भएका छन् ।

अहिलेसम्म गौरीशंकर १ देखि ६ नम्बर वडासम्मको मत गनेर सकिएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ३२ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना