नागरिक उड्डयन प्राधिकरणको उपप्रबन्धकबाट खत्री हटाइए « Khabarhub

नागरिक उड्डयन प्राधिकरणको उपप्रबन्धकबाट खत्री हटाइए


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले किशोरकुमार खत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धकबाट हटाएका छन् ।

सोमबार मन्त्री भट्टराइले खत्रीलाई उपप्रबन्धकबाट हटाएका हुन् । उनलाई नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई झापा पठाएको छ । आइतबार मात्र मन्त्री भट्टराइले विमानस्थलमा विभिन्न आरोप लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिएका थिए ।

खत्री दुई वर्षअघि ४० तोला सुनसहित त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट पक्राउ परेका थिए । पछि उनले अदालत गएर जागिर जोगाएका थिए । तर उनलाई असार १७ गतेको क्यानको निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरणमा नै खटाइएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : ४३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार