गृहमन्त्रीद्वारा गढीमाई माताको दर्शन | Khabarhub Khabarhub

गृहमन्त्रीद्वारा गढीमाई माताको दर्शन


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले बाराको बरियारपुर पुगेर गढीमाई माताको दर्शन गरेका छन् ।

बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण समेत गरे ।

गृहमन्त्री लेखकले सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता समेत जनाए । उनले गढीमाई मन्दिरको संरक्षणलगायत मेलालाई सभ्य र भव्य बनाउनमा सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : ३५ बजे

आर्सनलसँग म्यानचेस्टर पराजित

काठमाडौं – इङ्लिस प्रिमियर सिपको बुधबार राति भएको खेलमा आर्सनलले

एनपीएल : जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गर्दै पोखरा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको

प्रधानमन्त्री ओली चीनबाट स्वदेश प्रस्थान

बेइजिङ– प्रधानमन्त्री ओली चीनको बेइजिङबाट स्वदेशका लागि प्रस्थान गरेका छन्

एक करोड बढीको लगानीमा बाख्रापालन

बागलुङ- केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए ।

सात खेलपछि सिटीको शानदार जित

काठमाडौं – म्यानचेस्टर सिटीको ७ खेलको विजयहीन यात्रामा पूर्णविराम लागेको