गोदावरीमा ३५ वर्षीय युवकको शव फेला | Khabarhub Khabarhub

गोदावरीमा ३५ वर्षीय युवकको शव फेला


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा एक युवकको शव फेला परेको छ।

गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जंगलको छेउमा सोही नगरपालिका–४ बसन्तपुरका ३५ वर्षीय तेज रैकाल बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : १४ बजे

सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ

तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू)

काठमाडौं– संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद्

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न