माओवादी पदाधिकारी बैठक खुमलटारमा जारी | Khabarhub Khabarhub

माओवादी पदाधिकारी बैठक खुमलटारमा जारी


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो ।

बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, समसामयीक राजनीतिलगायत विषयमा छलफल केन्द्रित रहेको छ ।

यस्तै, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलनको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ९ : ५८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल वैशाख १२ गते शुक्रबार। वैशाख

आज २०८२ साल वैशाख १२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख १२ गते शुक्रबार। वैशाख

जम्मू–कश्मीर हमलाका आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार

काठमाडौं – जम्मू कश्मीरस्थित पहलगाममा २७ जना पर्यटक मारिने गरी

राजावादीको फोटो राख्दै नेता भट्टराईले लेखे : लोकतन्त्र दिवसमा उपस्थित जनसागर

काठमाडौं – नेकपा एमालेका नेता राजन भट्टराईले बिहीबार एमालेले भृकुटीमण्डपमा