रवि रातिनै पोखरा, चितवनमा कार्यकर्ताको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

रवि रातिनै पोखरा, चितवनमा कार्यकर्ताको प्रदर्शन (तस्बिरहरू)


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  प्रदर्शन गरेको छ ।

पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकाविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज  प्रदर्शन गरेको रास्वपाले जनाएको छ।

बुधबार चितवनमा रविको बयान चलिरहँदा रास्वपा समर्थकले प्रदर्शनले उग्र रुप लिएपछि ८ जना घाइतेसमेत भएका थिए । बयानपछि हिजो राति नै उनलाई  पोखरा लगिएको थियो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई पोखराबाट काठमाडौं र मंगलबार चितवन पुर्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १ : ३८ बजे

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली