जीवित देवी ‘कुमारी’को मासिक भत्ता ५० हजार « Khabarhub

जीवित देवी ‘कुमारी’को मासिक भत्ता ५० हजार


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरपालिलकाले पूर्वकुमारी, पूर्व भैरव र पूर्व गणेशलाई दिँदै आएको मासिक भत्तामा वृद्धि गरेको छ ।

जीवित देवी कुमारी र स्याहार–सुसार गर्ने चिताइदाराको मासिक भत्तमामा पनि वृद्धि गरिएको छ । राजधानीमा सोमबार पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेश श्रीपद भत्ता वितरण तथा इन्द्रजात्रा व्यवस्थापन समितिलाई अनुदान दिन आयोजित कार्यक्रममा काठामाडौं महानगरपािलिकाका प्रमुख विद्यासुन्दर शाक्यले घोषणासहित भत्तासमेत वितरण गरेका हुन् ।

अब हरेक महिना पूर्वकुमारीले १५ र पूर्वभैरवले १२–१२ हाजरा प्राप्त गर्नेछन् । यसअघिसम्म पूर्वभैरव र गणेशले ८–८ हजार र पूर्वाकुमारी तथा चिताइदारले १०–१० हजार प्राप्त गर्दै आएका थिए । यसैगरी जीवित देवी कुमारी र चिताइदारले २५–२५ हजार प्रापत गर्दे आएका थिए । अब उनीहरुले ५०–५० हजार प्राप्त गर्नेछन् । पूर्वकुमारी ९, पूर्वा गणेश ६ र पूर्वभैरव ७ जना छन् ।

काठमाडों नगरपालिककाले इन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार ७ सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महानगरेले यो वर्षदेखि करिब २४ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ६ : १२ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका