स्वयम्भूपछि बौद्धनाथ पुगे भुटानी राजा जिग्मे खेसार (तस्बिरहरू) « Khabarhub

स्वयम्भूपछि बौद्धनाथ पुगे भुटानी राजा जिग्मे खेसार (तस्बिरहरू)


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन्  । आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए  ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् तस्बिरहरु : 

तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ४४ बजे

रवि-बालेन एकतापछि महेश बस्नेतको प्रतिक्रिया- नगर चलाउन नसक्नेले देश चलाउने भ्रम पाल्नु हुन्न

काठमाडौं – नेकपा (एमाले)का सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

सेती पुलको निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र