साताको कार्टुन : मैले हस्ताक्षर गर्दिनँ भन्दा उताबाट ल्याप्चेले हुन्छ भने… « Khabarhub

साताको कार्टुन : मैले हस्ताक्षर गर्दिनँ भन्दा उताबाट ल्याप्चेले हुन्छ भने…


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन प्रस्तुत गरेका छौँ । यो कार्टुनमार्फत यही मंसिर १७ गतेदेखि चीनको चार दिने भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि  व्यंग्य गर्न खोजिएको छ । चीनसँग भएको भनिएको बीआरआई फ्रेमवर्क सहकार्य सम्झौताबारे ओलीले दिएको द्विविधायुक्त प्रतिक्रियालाई लिएर कार्टुनमार्फत् कटाक्ष गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ५१ बजे

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६

आज २०८३ साल असार १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६