पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी (सूचीसहित) | Khabarhub Khabarhub

पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी (सूचीसहित)


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर २८ गते हुने पत्रकार महासंघको केन्द्रिय निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । जसअन्तर्गत अध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन । समावेशी उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

समितिले जारी गरेको सूचनाअनुसार प्रदेश समितिका लागि मंसिर २४ र जिल्ला शाखाका लागि २६ गते मनोनयन दर्ता हुनेछ।सदस्यता विवादका कारण पटक–पटक स्थगित भएको महासंघको निर्वाचन आगामी २८ गते हुँदैछ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ३४ बजे

सातहजार रुपैयाँ घुस लिने दीपक पौडेल दोषी ठहर, एक महिना कैद सजाय

काठमाडौं- सात हजार रुपैयाँ घुस लिएको अभियोगमा दीपक पौडेल दोषी

ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि