आमा–बुबाले गाली गरेको भन्दै बालकले गरे आत्महत्या « Khabarhub

आमा–बुबाले गाली गरेको भन्दै बालकले गरे आत्महत्या


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा एक बालकले बुबा–आमाले गाली गरेको भन्दै आत्महत्या गरेका छन् ।

वीरगन्ज महानगरपालिका–२० अपौनी बस्ने नविलाल प्रसाद चौरसियाका १४ वर्षीय छोरा गोविन्द प्रसाद चौरसियाले आत्महत्या गरेका हुन् ।

घरायसी विषयमा आमा–बुबाले गाली गरेपछि निराश भएका गोविन्दले बाँसको बलोमा पासो लगाएका थिए ।

पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका गोविन्दलाई उद्दार गरी उपचारका लागि लगिएपनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक गोविन्दको शवको परीक्षण पछि आफन्तलाई जिम्मा लगाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : ४३ बजे

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा