इजरायली प्रधानमन्त्री माथिको भ्रष्टाचारको मुद्दामा मंगलबारबाट बयान « Khabarhub

इजरायली प्रधानमन्त्री माथिको भ्रष्टाचारको मुद्दामा मंगलबारबाट बयान


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार पहिलो पटक आफ्नो मुद्दामा बयान दिने भएका छन्।

उनीविरूद्द सन २०१९ मा दायर गरिएका भ्रष्टाचारका तीन अलगअलग मुद्दाहरू छन् । जसमा घुसखोरी, जालसाजी र विश्वासको उल्लङ्घनको आरोपहरू समावेश रहेका छन्। त्यसमा उनले मंगलबार अदालतमा बयान दिन लागेका हुन् ।

तर, उनले यी सबै आरोपलाई अस्वीकार गर्दै आफूले कुनै पनि गलत काम नगरेको जनाउँदै आएका छन् । उनलाई पदबाट हटाउन प्रतिद्वन्द्वी र मिडियाले अनावश्यक रूपमा उचालेको जिकिर गर्दै आएका छन् ।

 विश्लेषकहरू र पर्यवेक्षकहरूले परीक्षण र सम्भावित आरोपबाट बच्नको लागि नेतन्याहुले गाजा पट्टीमा इजरायलको आक्रमणलाई विस्तार र विस्तार गर्दै आएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : २९ बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’