अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई | Khabarhub Khabarhub

अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराका ब्याटर रायमोन रिफायरले अन्तिम बलमा छक्का हानेपछि विराटनगरविरुद्धको खेलमा टाई भएको छ ।

गर या मरको अवस्थामा रहेका दुवै टोलीबीचको यो भिडन्तमा विराटनगरका बसिर अहमदलाई रायमोनले अन्तिम बलमा छक्का हानिँदिँदा खेल बराबरी भएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत विराटनगर किङ्ग्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले लगालग विकेट गुमाए पनि अन्तिम अवस्थगामा रायमोन रिफायले खेललाई टाई गराइदिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनायो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १२ : १७ बजे

काठमाडौंविरुद्ध जनकपुरको ५ विकेटको सहज जित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा काठमाडौं

बिमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुग्छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य सेवामा सर्वव्यापी

दक्षिण कोरियाली राष्ट्रपतिमाथि दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता

सियोल– दक्षिण कोरियाका विपक्षी दलहरूले मार्शल ललाई लिएर राष्ट्रपति युनलाई

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा

साताको अन्तिम कारोबारको दिन ३३ अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबारको अन्तिम दिन