चार प्रदेशका डीआईजीको सरुवा « Khabarhub

चार प्रदेशका डीआईजीको सरुवा


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ।

 गृह मन्त्रालयले बिहीबार १० जना डीआईजीको सरुवा गरेको हो । यससँगै ४ वटा प्रदेशका डीआईजीहरूलाई समेत सरुवा तथा पदस्थापन गरेको छ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख हेरफेर गरिएको हो।

डीआईजी दान बहादुर कार्कीलाई लुम्बिनी प्रदेशमा र राजन अधिकारीलाई कोशी प्रदेशमा सरुवा गरिएको छ भने गण्डकीमा भोला बहादुर रावललाई र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गणेश चन्दलाई सरुवा गरिएको पहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ९ : ४४ बजे

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण