पत्रकार महासंघ प्रतिष्ठानबाट केन्द्रीय सदस्यमा शर्मा र ओली विजयी « Khabarhub

पत्रकार महासंघ प्रतिष्ठानबाट केन्द्रीय सदस्यमा शर्मा र ओली विजयी


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिष्ठान प्रदेश तर्फबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा सविता शर्मा र वीरेन्द्र ओली निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा सविता शर्मा ४८७ मत ल्याएर विजयी भएकी हुन् भने प्रतिष्ठान प्रदेशबाट ओली ४०० मतका साथ विजयी भएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ७ : ३९ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर