मत परिणाममा पत्रकार महासंघको प्रत्याशी विष्टको आपत्ति | Khabarhub Khabarhub

मत परिणाममा पत्रकार महासंघको प्रत्याशी विष्टको आपत्ति


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्षका प्रत्याशी रमेश विष्टले ताला बन्दीको विरोध गरेका छन्  ।  भावी अध्यक्षमा निर्मला शर्माले विजय हासिल गर्ने सुनिश्चित भइसकेको अवस्थामा अर्का प्रत्याशी विष्टले महासंघमा गरिएको तालाबन्दीको विरोध गरेका हुन् ।

‘निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ,’ उनले आपत्ति जनाउँदै भनेको छन्, ‘महासंघको पूर्व अध्यक्ष शिव गाउँले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छ ।’

उनले अगाडी भने, ‘अछामको पुनः मत गणना गर्न माग गर्दछु । कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनक छ ।’

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : ०७ बजे

अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ जना फसे 

काबुल– अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी

सांस्कृतिक ‘रेनेसा’ बनेको चासोक तङ्नाम

धरान- यतिबेला पूर्वका याक्थुङ लिम्बू समुदायहरू चासोक तङ्नामको सांस्कृतिक रमझममा

गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

नवलपरासी–  पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न

उधौली चाड हर्षोल्लासका साथ मनाइयो

ललितपुर– किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् ।

शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ : मुख्यमन्त्री शाह

भजनी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक