जीप दुर्घटना हुँदा १० जना घाइते « Khabarhub

जीप दुर्घटना हुँदा १० जना घाइते


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका–२ भुलभुलेमा मंगलबार भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् ।

ग१ज ६०६१ नंको बोलेरो जीप धादिङबेसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

गम्भीर घाइतेलाई उपचारका लागि काठमाडाैंको ट्रमा सेन्टर लगिएको छ । सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : ०४ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन