नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा « Khabarhub

नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट ८ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

कम्पनीको ९१औँ सञ्चालक समितिको बैंकले बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसर कम्पनीले चुक्ता पुँजीको २ करोड ८७ लाख ५५ हजार ३०८ रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर र १५ लाख ३१ हजार ४३७ रुपैयाँ बराबरको ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने भएको छ ।

कम्पनीले बोनस प्रस्ताव पारित गर्न आगामी पुस २५ गते १८औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ ।

पुस ७ गतेसम्म कायम रहेक शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ५९ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट