कर्णालीले १३ औं ओभरको समाप्तिमा गुमायो चौथो विकेट : गुल्सन झा शून्यमा आउट « Khabarhub

कर्णालीले १३ औं ओभरको समाप्तिमा गुमायो चौथो विकेट : गुल्सन झा शून्यमा आउट


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल जारी छ। १३ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमाएको हो।

चिवनका लागि कप्तान कुशल मल्लले चौथो सफलता निकालेका हुन्। उनले १३.४ बलमा गुल्सन झाको विकेट लिएका हुन्। झा तीन बल खेलेर शून्यमा आउट भएका हुन्। चितवनका लागि तेस्रो सफलता रवि बोपाराले लिएका थिए। उनले आक्रामक ब्याटिङ गरिरहेका कर्णालीका ओपनर जयकिशन कोलसावलालाई आउट गरेका हुन्। उनले ३८ बलमा ५२ रन बनाएका थिए ।

दोस्रो सफलता शरद भेषवाकरले दिलाएका थिए। उनले जिशान मकसुदलाई १२ बलमा १४ रन बनाउँदा आउट गरेका हुन्।

चितवनका लागि पहिलो विकेट सोहेल तनवीरले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा एक बलको सामना गरेका रित गौतमलाई शून्यमै आउट गरेका हुन्। कर्णाली १४ औं ओभरको समाप्तिमा चार विकेट गुमाएर १०३ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : १३ बजे

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय