पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान « Khabarhub

पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान गरेका छन् ।

सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन उनी मोरक्को गएका हुन् ।

डिसेम्बर २० देखि २२ सम्म राजधानी रबाटमा आयोजना हुन गइरहेको सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन मोरक्को गएका उनको सचिवालयले जनाएको छ ।

सोसलिस्ट इन्टरनेसनल काउन्सिल विश्वभरका लोकतान्त्रिक समाजवादी दलहरूको संगठन हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : ०४ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका