दुर्घटनाबाट बच्यो सीता एयर, उडिरहेको बेला इन्जिन फेल « Khabarhub

दुर्घटनाबाट बच्यो सीता एयर, उडिरहेको बेला इन्जिन फेल


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ ।

बुधबार विहान लुक्लाबाट काठमाडौंका लागि उडेको ९ एन–एजेएच जहाजको एउटा इन्जिन आकाशमै फेल भएको थियो ।

एक इन्जिन फेल भएपनि भएपनि चालकले विमानलाई सुरक्षित रुपमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका थिए ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बुधबार विहान ९ बजे जहाज आकस्मिक अवतरण भएको जानकारी दिए ।

जहाजमा यात्रु भने थिएनन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १२ : १९ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार