रैथाने बाली विकासमा मन्त्रालय लागि परेको छ : कृषिमन्त्री « Khabarhub

रैथाने बाली विकासमा मन्त्रालय लागि परेको छ : कृषिमन्त्री


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली विकासका लागि मन्त्रालय लागि परेको बताएका छन् ।

शुक्रबार अनाज सस्थाले आयोजना गरेको कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समय परिवर्तन सँगै रैथाने बाली मानिसहरूको प्राथमिकतामा पर्दै गएको बताए ।

मन्त्री अधिकारीले रैथाने खाना पछिल्लो पुस्ताले भुल्दै गएको भए पनि स्वास्थ्यलाई मध्यनजर गर्दे रैथाने बालीप्रति मानिसहरूको रुचि बढ्दै गएको उल्लेख गरे  ।

मन्त्री अधिकारीले रैथाने बाली बढाउनका लागि मन्त्रालय सधैँ सचेत रहेको धारणा राखे  ।

रामनाथ अधिकारी,मन्त्री, कृषि तथा पशुपंक्षी विकास कार्यक्रममा कोदो समाचार लेखनमा उत्कृष्ट ६ जना पत्रकारहरूलाई कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : ०० बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको