रवि लामिछानेले मौकामा गरेको बयान (पूर्णपाठ) | Khabarhub Khabarhub

रवि लामिछानेले मौकामा गरेको बयान (पूर्णपाठ)


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कास्की जिल्ला प्रहरी कार्यालयले तयार पारेको पूरक प्रतिवेदन ४२७ पृष्ठ लामो छ । यसमा करिब ६ पृष्ठजति रवि लामिछानेको बयान समेटिएको छ । लामिछानेले प्रहरीसमक्ष मौकामा गरेको वयान १६ देखि २२ पृष्ठसम्म समेटिएको छ ।

आफूमाथि लागेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले प्रहरी कस्तो वयान दिए ? आफूमाथिका आरोपहरुको खण्डन उनले कसरी गरे ? ग्यालेक्सी टीभीमा उनले काम गर्दा भएको आर्थिक कारोबारको व्याख्या कसरी गरे ?

लामिछानेले आफ्नो वयानमा भनेका छन्, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनले यस्तो अन्यायपूर्ण परिस्थितिको कल्पना गरेको छैन । कम्पनी सञ्चालनमा आउँदा थुप्रै जाँचबुझ गर्ने सरकारी निकायहरूबाट स्वीकृत लिने, कर कट्टी गर्ने लगायतको चरण पार गरेको हुँदा उक्त कम्पनीमा आएका रकम अवैध हो भन्ने कुराको बारेमा तत्कालीन समयमा कुनै अविश्वास गर्नुपर्ने कारण थिएन त्यसैले यस कसूरमा मलाई कुनै पनि किसिमको सजाय गर्न मिल्दैन ।’

यो पनि-

यस्तो छ रवि र निकितासहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)

लामिछानेमाथि लागेका आरोपहरुबारे उनले गरेको मौकाको कागज पढौं–

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक