अज्ञात समूहले टावरमा क्षति पुर्‍याउँदा हुम्लामा सेवा अवरुद्ध « Khabarhub

अज्ञात समूहले टावरमा क्षति पुर्‍याउँदा हुम्लामा सेवा अवरुद्ध


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लामा रहेको नेपाल टेलिकमको बीटीएस टावरमा अज्ञात समूहले अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्‍याउँदा सेवा अवरुद्ध भएको छ ।

यस्ता कार्यबाट प्रवाह गर्दै आएको सेवाहरू अवरुद्ध हुन पुगेकोमा टेलिकमले दुःख व्यक्त गर्दै यस्ता कार्य नगर्न आग्रह गरेको छ ।

टेलिकमले सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो वी.टी.एसमा पौष ४ गते सोलार प्यानल, भीएसएटीका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न जनएकाे छ ।

सार्वजनिक महत्वका सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरू नगर्न टेलिकमको आग्रह छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ३२ बजे

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै